पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयलाई लिएर परिवारले गम्भीर खुलासा गरेका छन् । पत्रकार रवि लामिछानेको सिधा कुरा जनता संगको टिममै रहेर काम गरेका समयमा हत्याको धम्की आउने समेत गरेके पारिवारले बताएका छन् ।
हाल माउण्टेन टिभिमा कार्यरत पुडासैनी चितवन स्थित पोखरा बसपार्कको एक होटलमा मृत भेटिएका थिए । घाँटीमा डोरी लगाइ आत्महत्या गरेका भनिएका उनको मृत्युको विषयलाई आम जनताले हत्या हुन सक्ने आशंका व्यक्त समेत गरेका छन् ।
प्रतिक्रिया