चालाछें,यल ललितपुर निवासी कुमुद श्रेष्ठद्वारा नेवा:एकता अभियान अक्षय कोषलाई आर्थिक सहयोग

इनेप्लिज २०७६ साउन २० गते १०:३४ मा प्रकाशित

चालाछें,यल ललितपुर निवासी ,नेपाल वन प्राविधिक संघका अध्यक्ष ,नेपाल भाषा मचा सिरपाका संस्थापक सदस्य , तथा नेवा:एकता अभियानका आर्थिक संयोजक कुमुद श्रेष्ठद्वारा नेवा:एकता अभियान अक्षयकोषलाई आर्थिक सहयोग गर्ने भएको छ l

श्रेष्ठले उक्त कोषको लागि ने.रु.१० हजारको सहयोग रकम घोषणा गर्नु भएको छ l

प्रतिक्रिया