सोमबार, भदौ २ २०७६
काठमाडौं ०७:०९
वासिङटन डिसी 21:24

रियल मड्रिडको खराब प्रदर्शन, टोटनह्यामसँग पराजित

इनेप्लिज २०७६ साउन १५ गते १०:०० मा प्रकाशित

लण्डन, १५ साउन । सिजनका खेलमा रियल मड्रिडको खराब प्रदर्शनको क्रम रोकिएको छैन ।आउडी कपको सेमिफाइनल अन्तर्गत मंगलबार राति म्युनिखमा भएको खेलमा रियल मड्रिड इंग्लिस क्लब टोटनह्यामसँग पराजित भएको छ ।आउडी कपको सेमिफाइनलमा टोटनह्यामले रियल मड्रिडलाई १–० ले पराजित गरेको हो ।

टोटनह्यामको जितमा ह्यारी केनले गोल गरेका हुन् ।आउडी कपको उपाधिका लागि टोटनह्यामले बुधबार बार्यन म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया