भिमफेदि गाइजको अट्याच सार्वजनिक

इनेप्लिज २०७६ साउन १२ गते १३:०७ मा प्रकाशित


भिमफेदि गाइज आफ्नो आकर्षक निर्त्यले चर्चित छ । उनीहरुले नै अभिनय गरेको रमाईलो गीत अट्याच सार्वजनिक भएको छ । गीतलाई मुस्तांगमा खिचिएको छ । गीतको भिडियोमा भिमफेदि गाइज संगै रिरु थींग,अमृत राउत र बुद्ध लामा फिचर्ड छन् ।

सार्वजनिक गीतमा प्रकास तामांगको स्वर , शब्द तथा संगीत सुन्न सकिन्छ भने एरेन्ज भने रिकेश गुरुङले गरेका हुन् । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोमा सपन लम्सालको मेकअफ , पवन सुस्लिंगको सम्पादन र सन्तोस सिंह महराको ड्रोन समाबेस रहेको छ । भिडियोलाई निर्मल लामाले निर्देशन गरेका छन् ।

प्रतिक्रिया