रामकृष्ण ढकालको स्वरमा आयो यमराजसँग मित लगाएको गीत(भिडियो सहित)

इनेप्लिज २०७६ साउन १२ गते १२:५४ मा प्रकाशित

काठमाडौं । गायक रामकृष्ण ढकालको स्वरमा नयाँ गीत सार्वजनिक भएकाृ छ । गीतकार सुन्दर पन्तको शब्द रचनामा मैले यमराजसँग मित लगाएँ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुन्दर पन्तको वास्तविक जीवनमा घटेको पत्याउँनै नसकिने एक घटनामा आधारित भनिएको उक्त गीतमा बिपिन आचार्यको संगीत रहेको छ ।

बाँकी हेर्नुहोस् भिडियो:

प्रतिक्रिया