नेपाली कथानक चलचित्र काँचुलीको “कलेजीको कुना कुना “ भिडियो सहित सार्वजनिक

इनेप्लिज २०७६ साउन १० गते २२:१६ मा प्रकाशित


आर पोखरेल , काठमान्डौँ ।

बिजि बर्मा फिल्मसको ब्यानर निमार्ण भएको नेपाली कथानक चलचित्र काँचुलीको अर्को गीत“कलेजीको कुना कुना गीतको ”भिडियो सार्वजनिक भएको छ ।
कला राई को प्रस्तुती एवम शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा बिबाहित मायालुको भाव गीतमा झल्काइएको छ। शंकर अधिकारी घायल को गीत संगीत मा , अनिता लामाको स्वर रहेको छ भने राजन महर्जन को नृत्य ,सुशील डागिको छायांकन ,बिश्वास भण्डारी को सम्पादनमा दिपक राई र भुमा सापकोटा को अभिनय रहेको छ।

“कलेजीको कुना कुना “ गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

प्रतिक्रिया