चर्चित मोडल करिस्माको अभिनयमा पार्वती बिसीको तिज गीत बजारमा

इनेप्लिज २०७६ साउन १० गते २२:१० मा प्रकाशित

करिस्मा ढकाल पछिल्लो समयकी चर्चित मोडल हुन् । सयौं गीतमा आफ्नो भूमीका निर्वाह गरेकी करिस्माले पछिल्लो समय बलबहादुर परियारको लय शब्दमा रहको पार्वती बिसीको तीज गीत कुर्था सिलाईदेउमा अभियन गरेकी छन् ।

समसामयीक बिषयबस्तुमा रहेर तयार भएको गीतको म्यूजिक भिडियो प्रकाश भट्टले गरेका छन् । म्याग्दीकै बाबियाचौरमा छायंकन भएको गीतमा करिश्माका अलवा लोमश शर्माले पनि अभिनय गरेका छन् । बलबहादुर परियारको लय शब्द रहको गीतमा आवाज भने बलबहादुर परियार, पार्वती बिसी र श्रीया बिसीको रहेको छ ।

उक्त भिडियो हेर्न तल क्लिक गर्नुहोस

https://www.youtube.com/watch?v=f_nzSid6MEc

प्रतिक्रिया