‘म त जलेर मर्ने मान्छे’ बोलको म्युजिक भिडीयो सार्वजनिक

इनेप्लिज २०७६ साउन १० गते १०:३४ मा प्रकाशित

‘म त जलेर मर्ने मान्छे’ बोलको म्युजिक भिडीयो सार्वजनिक भएको छ । स्याड भर्सनको सार्वजनिक गीतमा उत्तम भण्डारीको शब्द तथा संगीत रहेको छ भने पूर्ण राईको स्वर सुन्न सकिन्छ । गीतमा सन्तोस प्रगाढको एरेन्ज रहेको छ ।

गीतको म्युजिक भिडीयोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । भिडीयोमा अभिनय भने ऋचा थापा ,अर्मान खान,भुपाल केसी फिचर्ड छन् । भिडीयोमा बुद्ध थापाको छायाँकन र बिकास दाहालको सम्पादन समाबेस रहेको छ ।

https://www.youtube.com/watch?v=OKIckbKZ9uA

प्रतिक्रिया