शनिबार, असोज ३० २०७८
काठमाडौं ०८:२८
वासिङटन डिसी 22:43

मनाससमा निशुल्क स्वास्थ शिबिर कार्यक्रम हुने

इनेप्लिज २०७६ साउन ९ गते २२:५१ मा प्रकाशित

अमेरिका नेपाल सहयोगि समाजको आयोजनामा आगामी जुलाई २७, २०१९ तारिख भर्जिनियाको मनासस शहरमा नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । शिविरमा बिशेष गरि स्वास्थ्य बिमा नभएका ,जेष्ठ नागरिक र अझ स्वास्थ्य परामर्स लिन चाहने व्यक्तिहरुलाई सेवा प्रदान गरिने छ । स्वास्थ्य शिबिरका चिकित्सकहरुमा डा.जेरी ली ,डा.गुणराज सुबेदी तथा अन्य दुई चिकित्सकहरु द्वारा स्वास्थ्य परिक्षण गरिने छ ।

अमेरिका नेपाल सहयोगि समाजले स्थापना काल देखि नै परम्परा, संस्कृति तथा सहयोगि भावनालाई प्रबर्द्धन गर्दै आई रहेको छ।

बिस्तृत जानकारीको लागि संस्थाको आधिकारिक संजाल (वेब) हेर्न सक्नु हुनेछ ।

http://www।anhsdc।org/america-nepal-helping-society/

America Nepal Helping Society
The 2019 Health Fair will be held at

ALTMED Medical Center
8708 Sudley Road, Manassas, VA 20110
July 27, 2019, 9:00 AM to 3:00 PM

REGISTRATION IS OPEN now

You should be fasting prior to your blood draw, but are encouraged to drink plenty of water.

Participating Doctors:

Dr. JERRY LEE M.D.
Dr. Gun Raj Subedi
Two other Doctors

Appointments are necessary

प्रतिक्रिया