काठमाडौँ निवासी नारायण प्रसाद जोशीद्वारा नेवा:एकता अभियान अक्षय कोषलाई आर्थिक सहयोग

इनेप्लिज २०७६ साउन ९ गते २१:३६ मा प्रकाशित

काठमाडौँ निवासी नारायण प्रसाद जोशीद्वारा नेवा:एकता अभियान अक्षयकोषलाई आर्थिक सहयोग गर्ने भएको छ l

जोशीले उक्त कोषको लागि ने.रु.१० हजारको सहयोग रकम घोषणा गर्नु भएको छ l

प्रतिक्रिया