आइतबार, असोज ३१ २०७८
काठमाडौं ००:२४
वासिङटन डिसी 14:39

अमेरिका नेपाल सोसाइटीले सेन्टरभिलमा रक्तदान कार्यक्रम गर्ने

इनेप्लिज २०७६ साउन ८ गते २३:५२ मा प्रकाशित

डिसी । अमेरिका नेपाल सोसाइटीको रक्तदान कार्यक्रम आगामी अगस्त ४ का दिन गर्ने भएको छ । केही समय अगाडी आजीवन सदस्यहरुलाई समेट्दै बनभोज कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको थियो ।

गस्त ४ आइतबारका दिन बिहान ८ बजे देखि १२ सम्म रगत दान कार्यक्रम भएकोले नेपाली समुदायलाई सहभागी हुन् अनुरोध गरिएको छ ।

कार्यकम भर्जिनियाको सेन्टरभिल स्थित ईनोभा सेन्टरमेड डोनर सेन्टरमा हुने छ । रक्तदान गर्न ईच्छुकले अमेरिका नेपाल सोसाइटीका पदाधिकारी संग सम्पर्क गर्न सक्नु हुने छ ।

बिस्तृत जानकारी लिन यहाँ थिच्नु होला ।

https://cdn.fbsbx.com/v/t59.2708-21/64601544_636319206864302_5804847050155622400_n.pdf/ANS-20190804-flyer.pdf?_nc_cat=101&_nc_oc=AQkwbi6qwx6ssiYhKLtzT_QOiWWZJRuyMWQvl_qr0D1tKpV50Z-bFp1pfXrEglvOvzc&_nc_ht=cdn.fbsbx.com&oh=2bab911f89d859f7ed4fa42ff3a7531a&oe=5D39B99C&dl=1

https://www.inovabloodsaves.org/mobile/index.cfm?group=op&step=2&opid=23683&opidh=13866F953454D476B8C1068F31A1E10B&idt=43668.2614931

प्रतिक्रिया