सामाजिक संजालको दुरूपयोग गर्दै, हस्तमैथुन लगायत लिंग प्रदसन गर्ने व्यक्तिको पर्दाफास गरिन जस्मिनले (भिडियो सहित)

इनेप्लिज २०७६ साउन ८ गते ११:१२ मा प्रकाशित

काठमाण्डौमा बस्दै आएकी १८ बर्षे जस्मिन ओझा महिला हिंसाबिरुद्धको आन्दोलन चर्काउने निकै थोरै युवा अभियन्तामध्येकी एक हुन्। केही समयअघि पेटिकोट लगाएर गरिएको आन्दोलनमा ओझा सावित्री सुवेदीलगायतका अभियन्ताहरुसँगै अग्रपंक्तिमा थिइन्। आठ कक्षामा पढ्दै गर्दा सामाजिक संस्था खोलेर महिला हिंसाबिरुद्ध अभियान चलाएकी ओझा अहिले देशका बिभिन्न ठाउँमा आन्दोलन गरी जनसहभागिता जुटाउने क्रममा अगाडी बढेको उनले बताइन।

स्कटनेपालको बिशेष कुराकानीमा उनले भन्छिन बिशेष गरेर अहिले दाइजो प्रथा अभियानमा जुटेको जानकारी गराइन पुरा भिडियो हेर्नुहोला ।

उनले आफ्नो फेसबुक मार्फत सामाजिक संजालको दुरुपयोग गर्न एक जना नाम प्रकाश शाही पश्चिम भन्ने को पर्दाफास गरी कानुनी दायरा भित्र उनको प्रयास जारी भएको भन्दै यो तलको स्टाटस पढ्नु होस् :
यि मानिसको नाउँमा कलंक चिन्नु हुन्छ नाम प्रकाश शाही पश्चिम हो, दैलेख जस्तो छ, सबै दिदी बैनी दाजु भाईले सेयर गरेर सहयोग गरौ ।
काठमाडौं । फेसबुक लाइभमार्फत एक युवकले महिलाहरुलाई अश्लिल गालीगलौज गर्दै हस्तमैथुन गर्ने गरेको पाइएको छ । प्रकाश शाही नाम गरेका ति युवक प्रायजसो रातको समयमा फेसबुक लाइभ आउने गरेका छन् । उनले लाइभमार्फत अन्यलाई पनि हेर्न निमन्त्रणा पठाई मध्यराति हस्तमैथुन लाइभ गर्ने गरेका छन ।
केही जागरुक सामाजिक अभियन्ताले उनका कर्तुतका विषयमा महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्ने तयारी गरेका छन् । शाही फेसबुक लाइभ आएको बेलामा उनको लाइभ भिडियो र फोटो खिचेर राखिएको छ । उनको विरुद्धमा प्रमाणसहित प्रहरीमा उजुरी गर्ने तयारी भइरहेको छ । ती युवकले फेसबुक लाइभमार्फत वारम बार लिङ्ग लाईवमा हलाउने गरेका छन अन्य युवाहरुलाई पनि फेसबुक लाईभमा जोड्ने गरेका छन् ।

यस्ता बदमासी, ख़राब क्रियाकलाप गर्नेलाई कानुनको दायरामा नल्याए समाज विग्रिने भन्दै तत्काल कानुनी प्रक्रिया थालिने एक सामाजिक संस्थाका अगुवालेले बताए । उनले फेसबुकमा गरेका तथा बोलेका कुनै पनि शब्द यहाँ हामी उल्लेख गर्न सक्ने अवस्थामा छैनम यि युवाको बारेमा थाहा भए कमेन्टमा वा प्रहरीलाई १०० खवरमा गर्न सक्नु हुनेछ।

म महिला अधिकारकर्मी भएको नाताले पनि शिल्पा पोख्रेल को बिरोध गरेको हैन !

प्रतिक्रिया