जापान निवासी सन्दिप नरसिं शाक्यद्वारा नेवा:एकता अभियान अक्षय कोषलाई आर्थिक सहयोग

इनेप्लिज २०७६ साउन ८ गते १:१७ मा प्रकाशित

जापान निवासी सन्दिप नरसिं शाक्यद्वारा नेवा:एकता अभियान अक्षय कोषलाई आर्थिक सहयोग

जापान निवासी ग्लोबल नेपाल नेटवर्कका आईटी विभागका संयोजक सन्दिप नरसिं शाक्यद्वारा नेवा:एकता अभियान अक्षयकोषलाई आर्थिक सहयोग गर्ने भएको छ l

शाक्यले उक्त कोषको लागि ने.रु.१० हजारको सहयोग रकम घोषणा गर्नु भएको छ l

प्रतिक्रिया