‘तीज’ केन्द्रित गीत ‘डिस्को नाच्ने हो ‘ बजारमा

इनेप्लिज २०७६ साउन ५ गते ०:५१ मा प्रकाशित

नेपाली महिलाहरूको विशेष पर्व ‘तीज’केन्द्रित गीत ‘डिस्को नाच्न होे’ बजारमा आएको छ। शान्ति रिजाल र सुन्दर लामिछानेको स्वर रहेको गीतमा गायक लामिछानेले कै शब्द/संगीत रहेको छ।

गीतको म्युजिक भिडियोमा हास्य कलाकार निरु खड्का ‘निर्मली’ र यादव देवकोटा‘सरापे’को अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन निर्मली स्वयंले गरेकी छन्। भिडियोको छांयाकन गोकुल अधिकारीले गरेका छन्। तीज गीत मार्फत अहिले महिलाहरुले ऋण लिएर दर भोज गर्ने र ऋणमा फस्ने कथालाई प्रस्तुत गरिएको छ।

प्रतिक्रिया