बिहीबार, मंसिर २६ २०७६
काठमाडौं १०:०१
वासिङटन डिसी 23:16

बाल्टिमोरको सौन्दर्य गृह कल्पना आईब्रो थ्रेडिंगलाई तु कर्मचारीको आवश्यकता

इनेप्लिज २०७६ साउन ३ गते २२:३६ मा प्रकाशित

 

मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित सौन्दर्य गृह कल्पना आईब्रो थ्रेडिंगलाई तु कर्मचारीको आवश्यकता परेको संचालिका कल्पना अधिकारीले बताएकी छिन । उक्त अवसर समर ( ग्रीष्म कालिन ) समयलाई थप कर्मचारीको आवश्यकता हुने हुनाले आईब्रो थ्रेडिंग(आँखी भुई र धागोकरण ) मा अनुभव भएका र ईच्छा भएकाले आफु संग सम्पर्क गर्न संचालिका अधिकारीले बताएकी छिन् ।

बाल्टिमोरको दुई स्थानमा रहेको प्रसाधनालय( ब्युटी पार्लर )को लागि एक जना कामदार( कर्मचारी) को आवश्यक परेकोले जति सक्दो छिटो सम्पर्क गर्न कल्पना अधिकारीले सूचना दिएकी छिन् ।

सम्पर्क : कल्पना अधिकारी :४१० ४१२ ६४३१ मा सम्पर्क गर्न सक्नु हुने छ ।

प्रतिक्रिया