बिहीबार, मंसिर २६ २०७६
काठमाडौं ०८:३५
वासिङटन डिसी 21:50

अमेरिका निवासी प्रदिप बज्राचार्यद्वारा नेवा:एकता अभियान अक्षय कोषलाई आर्थिक सहयोग

इनेप्लिज २०७६ साउन ३ गते १०:२१ मा प्रकाशित

अमेरिका पोर्टल्यांड निवासी गैर आवाशिय नेपाली संगठन (NRNA)का निवर्तमान सदस्य तथा हाल नेपाली एशोसियशन अफ ओरेगन (NOA) का उपाध्यक्ष प्रदीप बज्राचार्यश्रेष्ठद्वारा नेवा:एकता अभियान अक्षयकोषलाई आर्थिक सहयोग गर्ने भएको छ l

बज्राचार्यलेले उक्त कोषको लागि ने.रु.२५ हजारको सहयोग रकम घोषणा गर्नु भएको छ l

प्रतिक्रिया