सुवास तामाङ्गको ”मोहनी लगायाँै ” भिडियो सहित

इनेप्लिज २०७६ असार २९ गते ११:१९ मा प्रकाशित

प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक विश्वास पराजुली र सुवास तामाङ्ग र गायिका अविता ढुङ्गगानाको आवाजमा रहेको लोकदोहोरी ”मोहनी लगायाँै ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

प्रेमका भावह?लाई गीतमा समेटिएको छ । आफनो मायालु सगँ सगैँ रहेर मनका भित्री भावह?लाई पोख्नको लागी गायक निकै हतारिएका छन । साथै गायिका पनी मन परेको मायालु भेटनको लागी निकै आत्तुर रहेकी छन । छिरिङ्ग दोर्जे लामाको शब्द तथा जनक लामाको लय सिर्जना गीतको भिडियोमा रहेको छ । मुकेश हुमागार्ईँको छायाँकन , राजेश कुमारको सम्पादन तथा गोविन्द श्रेष्ठको निर्देशनमा रहेको छ । ”मोहनी लगायाँै ” सुवास , चन्द्रकुमार ,सिम्रन र कमला को अभिनय रहेको छ ।

”मोहनी लगायाँै ”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

प्रतिक्रिया