विकृत मनोदशा : बालानन्द भण्डारी

इनेप्लिज २०७६ असार २८ गते १२:५४ मा प्रकाशित

मानिस एकल जीवन , जंगली जीवन हुदै बिस्तारै सामुहिक परिवारको जीवनमा आयो । अब आफ्नो सन्तान , नाता , माया , आदर , सत्कार अनि आदर्श संस्कार । परिवार भित्र प्रेम , स्नेह अनि समाज प्रति आदर, निश्चित मानवीय दायित्व (आफ्नो परिवार भित्र त् झनै ) । आफन्तजनमा मान्यताअनुशारको आदर , सम्मान भनौ सभ्य समाजको स्थापना ।

यतिखेर समाजमा घटेका कल्पना भन्दा बाहिरका अझ भनौ कति त् देख्न टाढा सुन्न पनि नसकिने बिभत्स घटनाहरु । छोरीले नाठो लाइ लाखौ रुपैया दिएर आमालाई पन्छाउन हत्या , श्रीमानले पैसा खर्च गरेर श्रीमतीको हत्या गराएको , प्रेमीले प्रेमिका मारेको लगायत यस्ता दुखद घटना कति कति ?

यहानेर समाजमा यो प्रवृती किन मौलाउदै छ ? निकै घोल्लिन पर्ने बिषय । समाज अध्यता हरुको हाम्रो सामाजिक जीवनको अध्ययन अनि चुरो कुरो र सम्भाव्य औषधि ? सिंगो समाजलाई आदर्श समाजमा टिकाइ रहन राज्यको भूमिका , जिम्मेवारिता ?

प्रतिक्रिया