खुमन अधिकारी र मालति खरेलको तिज गित “पैसा मागम की” भाइरल हुँदै (भिडियो सहित)

इनेप्लिज २०७६ असार २८ गते ११:०१ मा प्रकाशित

काठमाडौँ : चर्चित लोकदोहोरी गायक खुमन अधिकारि र मालती खरेलको नयाँ तिज गित “पैसा मागम कि” सार्बजनिक भएको छ । दर्जनौ चर्चित लोक भाकाहरु नेपाली सांगीतिक बजारमा पस्केर चर्चामा आएका गायक खुमन अधिकारी र मालती खरेलको तिज गित अहिले चर्चामा रहेको छ ।

गायक खुमन अधिकारीको शब्द तथा संगीत रहेको यस गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन् । छायाँकार दुर्गा पौडेलले छायांकन गरेको म्युजिक भिडियोलाई निर्देशक शंकर बिसीले निर्देशन गरेका छन् भने भिडियोमा मोडल शंकर बिसी र रश्मि तामाङलाइ फिचर्ड गरिएको छ ।

भिडियो हेर्नुहोस :

https://youtu.be/F086Dg3Y8mA

प्रतिक्रिया