इजरायल निवासी नरेश कुमार नेवा:द्वारा नेवा:एकता अभियान अक्षय कोषलाई आर्थिक सहयोग

इनेप्लिज २०७६ असार २८ गते २:०० मा प्रकाशित

 

इजरायल निवासी ग्लोबल नेपाल सुपरस्टारका संस्थापक सदस्य नरेश कुमार नेवा:द्वारा नेवा:एकता अभियान अक्षयकोषलाई आर्थिक सहयोग गर्ने भएको छ l

नेवा:ले उक्त कोषको लागि ने.रु.१० हजारको सहयोग रकम घोषणा गर्नु भएको छ l

प्रतिक्रिया