बेरोजगार मुक्त समाजको सपनामा निरन्तर केन्द्रित एक नेपालीको एस एम एस सर्भिस अनलाइन

मित्रलाल पार्दे २०७६ असार २२ गते १२:५१ मा प्रकाशित

 


अहिलेको दुनियाँ भनेको अनलाइनको जमाना हो ।अनलाइनको माध्यमबाट हामी हरेक कामहरु गर्न सहज भैरहेको छ । अनलाइन बाट नै हामी कहिल्यै भेट नभएकाहरु शीत भेट हुन्छौ । फेसबुकको क्रान्तिले मान्छे भेट्न सफल भयौ । फेसबुकको क्रान्ती हुदा साधारण जानकारी मुलक उनको वेब बनाए । आज बिश्वब्यापी भयो । उनी अमेरिका थिए ।उनलाई भाषा टेक्नोलोजी सबैको साथ मिल्दै गयो तर शुरूवातमा त सामान्य नै थियो ।

अब हामी जाउ आफ्नै कुरामा

एस एम एस अनलाइन यस्तो अनलाइन हो जहाँ सन्सारका सेवा प्रदायकहरुको वेबसाईट अनलाइन सहमति गरेर अफिलियट पार्ट्नरको रुपमा राखिदिने विशाल लिन्क हरुको घर हो । त्यो घर भित्र सेवा प्रदायकहरुको वेबसाईट हुने हुदा एस एम एस ले सहजीकरण वा पुलको काम गर्दछ । मानौ तपाइलाई काठमाडौ होटेल बुक गर्नु पर्यो वा अमेरिका गर्नु पर्यो गुगलमा गएर बुकिङ वेबसाईटबाट गर्नुहुन्छ । अब भन्नुस बुकिङ वेबसाईटबाट तपाइले जे सेवा पाउनु हुने हो त्यहा गुगल जिम्मेवारी हुदैन तर सम्बन्धित होटेल जिम्मेवारी हुन्छ त्यसैगरी एस एम एस अनलाइन भित्र राखिएका सेवा प्रदायकहरुबाट कुन सेवा प्रदायक ठिक छ त्यो सेवा प्रदायक छनौट गर्ने काम कस्टमरको हो ।न जानेको अवस्थामा ठाउँ ठाउँ एस एम एस अनलाइन प्रतिनिधि मार्फत पनि सेवा शुल्क तिरेर सेवा भने लिन सकिनेछ । त्यहा हजारौ लाखौ होटेलहरु सयौ जहाजहरु एवं कुरियर सेवाहरु राखिएको हुन्छ । तपाइले बिस्वास गर्ने सेवा प्रदायक नै छनौट गरेर उनिहरुको वेबसाईटमा जाने प्रक्रिया हुन्छ।

जस्तो कतार जहाज वा फ्लाइ दुबैको वेबसाईट कहाँ खोज्ने भन्दा एस एम एस अनलाइनमा छ कुन अनलाइन प्रयोग गर्ने त्यो तपाइले आफै मुल्यांकन गरेर जान सक्नुहुन्छ ।

सन्सार भरका कम्पनीहरुको वेबसाईट राखिदिने घरको रुपमा एस एम एस अनलाइन बिस्तार गर्ने सोच राखेका छौ । बरु यो भित्र राखिएका अनलाइन लिन्कहरु भेरिफाइड गरेर राखिने हुदा गुगलमा खोजे भन्दा भरपर्दो र यसमा जे पायो त्यही हुनेछैन । तर सन्सारका लाखौ कम्पनीको वेबसाईट अनलाइन सम्झौताको आधारमा राखिने साधारण तरिकाले विशाल उद्देश्य राखेको अनलाइन हो ।

एस एम एस अनलाइन सेवा लिन नजान्नेले एस सर्भिस पोइन्ट हुनेछ त्यहाबाट सेवा लिन सक्नुहुनेछ । सयौ फ्रील्यान्सर मार्फत पनि एस एम एस सेवामा रहेको काम अगाडि बढ्नेछ ।

हाल शुरुवाती चरणमा परिक्षणको लागि दाङ स्वर्गद्वारी एफ एम नजिक सर्भिस पोइन्ट राखेर बुझाउने काम भैरहेको छ । काठमाडौमा ५ जनालाई अनलाइन जानकारी दिएर एस एम एस अनलाइन बिस्तारको लागि जिम्मेवारी सुम्पिएको छ । एस एम एस सर्भिस फर यु पोल्यान्डमा दर्ता भएको छ ।

दाङको व्यक्तिले इन्डिया जहाज टिकट लिनु परे सिधै घर बसेर लिन सक्नुहुनेछ ।

वा सन्सारको कुनै पनि ठाउको लिन सक्नुहुनेछ । सबैले कार्ड नहुन सक्छ त्यस्तो अवस्थामा एस एम एस सर्भिस अनलाइनले आफ्नो कार्ड प्रयोग गरेर टिकट लिएर इमेलमा पठाउनेछ वा एस एम एस कार्यालयबाट पृन्ट गरेर तपाइले सेवा लिन सक्नुहुनेछ । साथै एस एम एस अनलाइन मार्फत पिक अप देखि सबै सेवा अनलाइनको माध्यमबाट प्रयोगमा लिन सक्नुहुनेछ ।यदि एस एम एस अनलाइनमा राखिएका कम्पनी माथी अविश्वाश भए एस एम एस अनलाइनका प्रतिनिधि मार्फत उक्त सेवा लिन सकिनेछ । तत्कालको लागि सम्बन्धित सेवा प्रदायक जिम्मेवार हुनेछन् । जस्तो माला इन होटेल एस एम एस अनलाइन मार्फत गएर बुकिङ मार्फत तपाईं आफै बुक गर्नु भो भने त्यो जिम्मेवारी बुकिङ र मालाइन हुन् । तर एस एम एस प्रतिनिधि मार्फत माला इन बुक गरियो र प्रतिनिधिले नै पिक अप गरेर तपाइलाई माला इन होटेल सम्म नपुर्याउदा सम्म एस एम एस जिम्मेवार हुनेछ । राम्रो पक्ष यसको दाङको एस एम एस कार्यालयमा काठमाडौ कुनै होटेलमा बुक गरेर पिक अप सहितको पेमेन्ट एकैठाउ भयो भने नया नचिनेको ठाउमा ठगिने डर भएन किन कि काठमाडौ एस एम एस प्रतिनिधि पुग्नेछन् ।

त्यहा प्रतिनिधिलाई रकम दिनु पर्ने छैन त्यही बिलको आधारमा प्रतिनिधिले सम्बन्धित ठाउमा पुर्याउनेछन ।

आफै खोजेर जान्छु भन्नेहरुको लागि पनि एस एम एस अनलाइनमा हजारौ वेबसाईट राखिएका छन् । ती वेबसाईट मार्फत पनि जान सक्नुहुनेछ तर एस एम एस त्यस प्रकृयाबाट गएकाहरुको जिम्मेवारी भने हुनेछैन यद्यपि सेवा प्रदायकहरु हजारौ लाखौ जडान भैरहनेछ्न ।

यति बुझ्नुहोस गुगलमा गएर जसरी जानकारी लिनुहुन्छ त्यसै गरि एस एम एस अनलाइनमा गएर विभिन्न सेवा प्रदायक वा एस एम एस ले दिने सेवा बारे बुझ्न सक्नुहुनेछ । हाम्रो चहना यो हो कि पहिले एस एम एस अनलाइनमा गएर सेवा प्रदायक खोज्नुहोस यदि भेट्नु भएन भने मात्र गुगलमा गएर सेवा प्रदायक खोज्नुहोस । तपाइहरुले प्रयोग गरेकै अनलाइन बुकिङ कतार दुबै जेत्रा दार स्काइ स्क्यानर एस एम एस मा छ र तपाईं बसेको वरिपरिकै कम्पनी छ भने त्यही छनौट गरेर जानुहोस ।

एस एम एस अनलाइन बिश्वब्यापी सेवा प्रदायक अनलाइन कम्पनीहरुको घरको रुपमा बिकास गर्न अगाडि बढिरहेको जानकारी गराउदछौ ।
एस एम एस अनलाइनमा स्वैच्छिक काम गर्नेले कसरी कमाउन सक्छ त ?

सर्वप्रथम एस एम एस अनलाइनमा काम गर्नेले इमेल मार्फत जानकारी दिनुपर्छ । फारम भर्नुपर्छ फ्रील्यान्सरको रुपमा

उसलाई घरमै बसेर होटेल बुक जहाज बुकिङ कुरियर अर्डर गर्ने जिम्मेवारी दिइनेछ र उसैले गरेको अर्डर अनुसार एस एम एस अनलाइन पोल्यान्डबाट उक्त कार्य सम्पन्न हुनेछ र उसको इमेलम्मा सबै जानकारी २४ घन्टा देखि ४८ घन्टा भित्रमा जानेछ । नियमहरु सम्बन्धित सेवा प्रदायकहरुको देशको नियम अनुसार हुनेछ । जस्तो रापती सुपरलज रिजर्भ गरेमा उसैको नियम हुनेछ भने काठमाडौको ताजमहल होटेल वा दिल्लीको रिजर्भ गरेमा उनैको अनलाइनमा जे लेखिएको छ त्यही हुनेछ ।

हाम्रो उद्देश्य अनलाइन मार्फत खेर गएको सानो तिनो रकम एस एम एस मार्फत भए पनि हजारौ ब्यक्तिहरुले स्वतन्त्र रोजगार पाउने थिए । यसको लागि मात्र मेहनती र कर्मठशील इमानदार युवा युवती माथी पनि न्याय हुने थियो ।

हालसम्म ३ लाख भन्दा बढी होटेल एस एम एस अनलाइन मार्फत रिजर्भेसन गर्न सकिनेछ । सयौ जहाजहरु पनि रिजर्भेसन गर्न सकिनेछ । हामि अनलाइन्लेअनलाइन कम्पनी सित सहकार्य गर्दै अगाडि बढेको हुदा र एक दिन बेरोजगार मुक्त समाजको परिकल्पना गरेको र उक्त परिकल्पनालाई साकार काम अनलाइनबाट सम्भव देखेका छौ किन कि अनलाइन भुगोल क्षेत्र भन्दा माथी रहेर दुनियाँ भरको काम गर्न सकिन्छ।

एस एम एस अनलाइन वेबसाईट

www.smsserviceforyou.com

प्रतिक्रिया