बरिष्ट गीतकार अम्बिका गुरुङको शब्दमा निल गुरुङको “यो आँखाको नानि” सार्बजनिक(भिडियो सहित)

सुर्य चन्द २०७६ असार २० गते १०:४९ मा प्रकाशित

काठमाडौँ : अमेरिका निवासी बरिष्ट गीतकार तथा साहित्यकार सर्जक अम्बिका गुरुङको शब्द तथा गायक निल गुरुङको सुमधुर आवाजमा सजिएको नयाँ गित “यो आखाँको नानी” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सयौं चर्चित गीतहरुलाइ आफ्नो मिठो शब्दमा उतारेर नेपाली गित संगीतलाइ नयाँ उचाइमा पुर्याउन सफल गीतकार गुरुङ मोफसलमा बसेर सांगीतिक क्षेत्रमा सक्रिय हुने चर्चित नाम हो ।

गायक निल गुरुङको नै संगीत रहेको यसको गीतको भिडियोलाई निर्देशक अर्जुन अधिकारिले निर्देशन गरेका छन् भने छायाँकार उत्सब दाहालले छायांकन गरेका हुन् । सार्बजनिक म्युजिक भिडियोमा मोडलद्वय अनिश शाह र भूमिका केसी लाइ फिचरिङ गरिएको छ ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया