आइतबार, कार्तिक ७ २०७८
काठमाडौं १९:०१
वासिङटन डिसी 09:16

अमेरिका निवासी संजय शाक्यद्वारा नेवा:एकता अभियान अक्षय कोषलाई आर्थिक सहयोग

इनेप्लिज २०७६ असार १९ गते १९:५३ मा प्रकाशित

अमेरिका निवासी नेपाल भाषा मचा सिरपा तथा ग्लोबल नेपा:सुपर स्टारका संस्थापक सदस्य संजय शाक्यद्वारा नेवा:एकता अभियान अक्षयकोषलाई आर्थिक सहयोग गर्ने भएको छ l

शाक्यजु उक्त कोषको लागि ने.रु.१० हजारको सहयोग रकम घोषणा गर्नु भएको छ l

**नेवा: एकता अभियान एक भावनात्मक रुपमा सहयोगि मन भएका अभियन्ताहरुको मिलन हुने डबली हो **

 

प्रतिक्रिया