शुक्रबार, कार्तिक १२ २०७८
काठमाडौं ०२:११
वासिङटन डिसी 16:26

बर्गर खाने प्रतियोगितामा १० मिनेटमा महिलाले ३२ वटा बर्गर खाईन र बिजेता बनिन

इनेप्लिज २०७६ असार १९ गते १:०३ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा स्वतन्त्र बर्गर खाने प्रतियोगितामा महिलाले १० मिनेटमा महिलाले ३२ वटा बर्खर खाएर बिजेता बनेकी छिन । उनले उक्त प्रतियोगितामा पुरुषहरुलाई समेत पछि पार्दै बर्गर अत्यधिक छिटो खाएर बिजयी बन्न सफल भएकी छिन् । प्रथम भएकोले उनलाई नगद १,५०० सय डलर प्रदान गरिएको छ ।

आफु भन्दा शरीर ठुला भएका पुरुषलाई निल्ल बनाई दिएकी छिन । गत बर्ष उनले १० मिनेटमा केवल २७ वटा बर्गर खाएकी थिइन् ।

जी बर्गर १० औ बार्षिक स्वतन्त्र बर्गर खाने प्रतियोगिता गत जुलाई ३ का दिन ठिक १२ बजे प्रतियोगिता सुरु भएको थियो । ४ वटा सन्तानकी आमा नेब्रास्का कि मोलि स्काईलर नामक महिला प्रतियोगिताको लागि नेब्रास्काबाट आएकी हुन् ।

प्रतिक्रिया