बाहुबलीमा आमा बनेकी राम्या ‘पाेर्नस्टार’

इनेप्लिज २०७६ असार १६ गते १२:०८ मा प्रकाशित

मुम्बइ । बलिउड अभिनेत्री राम्या कृष्णसेनले पाेर्नस्टारकाे भूमिकामा अभिनय गरेकी छिन् ।

‘बाहुबली’मा आमाको भूमिकामा देखिएकी उनी पोर्नस्टार बनेकी हुन् । ‘बाहुबली’मा आमा शिवगामी देवी बनेकी राम्या रियलमा नभएर एक चलचित्रका लागि पोर्नस्टार बनेकी छिन् ।

फिल्ममा पोर्नस्टारको भूमिका निभाउन त्यति सहज नभएको बताउने राम्याले तामिल फिल्म ‘सुपर डिलक्स’ मा सो भूमिका निभाएकी छिन् ।

राम्याका अनुसार एक सिनका लागि उनले ३७ पटकसम्म रिटेक लिनुपरेको उनको भनाई छ ।

प्रतिक्रिया