अनन्त : ‘युवतीलाई सिरिन्ज आक्रमण गर्ने प्रकाउ’ ,भन्छन् रमाइलो गर्न काठ सुइरो र ठलान किला घोच्थे।(भिडियो सहित)

इनेप्लिज २०७६ असार १४ गते ९:५६ मा प्रकाशित

पछिल्लो समय काठमाडौ उपत्यकामा महिला माथी सिरिञ्ज आतंक गर्ने अपराधमा सम्लग्न अपराधीलाई काठमाडौ प्रहरी ले पक्राउ गरि सञ्चारकर्मीहरु सामु आज सार्बजनिक गरेको छ । अपराध मा सम्लग्न ब्यक्ती काठमाडौ मा फास्ट फुड रेस्टुरेन्ट चलाउदै आएको कार्की भएको बताइएको छ ।

उक्त अभियुक्त ले आफुले अपराध स्विकार गरिसकेकोले कानुन बमोजिम कार्बाही अगाडि बढाइने र निजलाई महिला माथी को दुव्र्यवहार सम्बन्धी कानुन पनि सक्रिय हुने बताइएको छ । यो घट्ना सगै प्रहरी ले आफुलाइ धर्ती माता भन्दै महिलालाई यतना दिने कथित धर्तिमातालाई समेत प्रहरी अन्जलीको पेर्मी ब्रिटिश आर्मी ,;गलबन्दी पछि अर्को गीतमा ब्यस्त प्रकाश र अन्जली। नियन्त्रण लिसकेको र अनुसन्धान भै रहेको बताएको छ ।

प्रतिक्रिया