आइतबार, कार्तिक ७ २०७८
काठमाडौं १२:४०
वासिङटन डिसी 02:55

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा

इनेप्लिज २०७६ असार १३ गते ०:१८ मा प्रकाशित

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा भएको छ । यही जुन महिनाको २८ ,२९ र ३० सम्म आयोजना हुने नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन समारोह, रातो गलैचा तथा चलचित्र “बुलबुल” को प्रदर्शन निम्न स्थान, मिति र समयमा हुने भएकोले यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

उत्सवको अरु प्रदर्शन तथा थप जानकारीको लागि आधिकारिक संजाल : www.nafilmsociety.org

कहिले: Friday, June 28, 2019
समय: 6:30 PM- 10:00 PM
कहाँ : AFI Silver Theatre and Cultural Center
8633 Colesville Rd,
Silver Spring, MD 20910

प्रतिक्रिया