आइतबार, कार्तिक ७ २०७८
काठमाडौं ११:०५
वासिङटन डिसी 01:20

डिसी मेट्रो सप्ताहमा सहयोग गर्ने सहयोगी दाताहरुको नामावली

इनेप्लिज २०७६ असार ११ गते २२:२५ मा प्रकाशित

डिसी मेट्रो क्षेत्रमा सामुदायिक भवन बनाउने उद्देश्यले आयोजित डिसी मेट्रो सप्ताहमा अहिलेसम्म दान गरेर सहयोग गर्नु भएका मनका धनी सवै दानवीर महानुभावहरुको पछिल्लो अपडेटेड लिष्ट यसप्रकार छ । हामी सवैले उहॉहरुको दिल खोलेर प्रशंसा गरौं र दान गर्न विविध कारणले छुट्नु भएका आफ्ना छरछिमेकी तथा चिनजानका सवैलाई आफ्नो भवन बनाउने यस अभियानमा सहभागी हुन अनुरोध गरौं ।

सामाजिक संजाल र मिडियाहरुमा प्रचार प्रसार गरेर सहयोग गरौं ।

सहयोगी दाताहरुको नामावली हेर्न यहाँ थिच्नु होला :

Donor list as of June 26

प्रतिक्रिया