बुधबार, कार्तिक ३ २०७८
काठमाडौं १८:५३
वासिङटन डिसी 09:08

गायक बिष्णु डुम्रेले “अमेरिकाबाट हरियो डलर लिएर “आउदै

अर्जुन थापा २०७६ असार ११ गते १२:४८ मा प्रकाशित

अमेरिकामा बस्दै आएका लोकदोहोरी गायक बिष्णु डुम्रेले यहि आउदो तीज लाइ मध्ये नजर गरेर हरियो डलर बोलको गीत लिएर आउने भएका छन् | गत आइतबार अमेरिकाको केन्टकी शहरको लेक्जिन्टन शहरमा धुमधामका साथ छायांकन सम्पन्न गरियो | यसले बिदेशीएका नेपालीहरुको भावना समेत समेटिएको बताइएको छ |

गायक स्वयम्कै लय र शब्द संकलन रहेको छ भने गायिका डिला बि क ले साथ दिनु भएको छ | जस्मा मुख्य मोडलको रुपमा हिम कुँवर र प्रतिभा सुबेदी हुनुहुन्छ | त्यस्तै क्यामेरा राजु तिमिल्सिनाले सम्हाल्नु भएको छ |  एन अर एन एन सी सी का युवा बिक्रम घिमिरे ले बिशेष सहयोग गर्नु भएको छ | गीत बिदेशिएका नेपालीहरु लाइ मध्ये नजर गरेर तीज को अवसर पारेर निकालिएको छ | गीत सबैको मनमा बस्न सकोस | गीतको सफलताको कामना | शुटिंग रिपोर्ट हेर्न यो लिंक खोल्नु होला |

प्रतिक्रिया