बुधबार, साउन १ २०७६
काठमाडौं १४:१३
वासिङटन डिसी 04:28

डिसी मेट्रो सप्ताह पुराण अवधिभरको दैनिक कार्यक्रमहरुको समय र सुचना

इनेप्लिज २०७६ असार ८ गते ११:३३ मा प्रकाशित

हरेक दिनको कार्यक्रम यसप्रकार रहने छ ।

दिनका ठीक १ः०० बजे : विभिन्न पुजा र प्रवचनको शुरुआत हुनेछ र यो निरन्तर ५ बजेसम्म चल्नेछ ।

दिनको ठीक ५ः१५ बजेः मध्यान्न विश्राम हुनेछ । यसै अवधिमा प्रसाद ग्रहण आदि गर्न सकिनेछ ।

दिनको ठीक ६ः०० बजे देखि ८ः२५ सम्मः पुनः पुराणका विविध गतिविधीहरुको सन्चालन नियमित हुनेछ ।

दिनको ठीक ८ः३० बजेः आरती र पुष्पान्जली हुनेछ ।

दिनको ठीक ८ः५० बजेः पुराण लगायत सम्पुर्ण कार्यक्रमहरुको समापन हुनेछ ।

प्रतिक्रिया