शशिकला मोक्तानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक

इनेप्लिज २०७६ असार ७ गते १३:४१ मा प्रकाशित

शशिकला मोक्तानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ ‘नाचिन्छ नाचिन्छ’ बोलको तामाङ सेलो राजधानी काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्बजनिक गरिएको हो। बिनय लामाको शब्द तथा संगीत रहेको गीतमा पवन वाँङ लामाको संगीत संयोजन रहेको छ ।

हेरुका लामाले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाइ एसके महर्जनले छायाँकन गरेका छन् भने सम्पादन दिलिप योञ्जनले गरेका छन्। सार्बजनिक भिडियोमा छिरिङ लामा र वर्षा थिङलाइ फिचर्ड गरिएको छ । भिडियो हेरुका लामाको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

प्रतिक्रिया