शुक्रबार, कार्तिक २९ २०७६
काठमाडौं २२:११
वासिङटन डिसी 11:26

होस्टेल ब्याक अगेनका लागी अमेरिकामा कास्टिंग कल आहवान

इनेप्लिज २०७६ असार ३ गते १०:४७ मा प्रकाशित

ब्यबसायिक रुपमा अत्याधिक सफल मानिएको नेपाली चलचित्र होस्टेलको तेस्रो संस्करण होस्टेल ब्याक अगेनका लागी अमेरिकामा कास्टिंग कलको  आहवान गरिएको छ । चलचित्र दुर्गीश फिल्म्स् र ब्ल्याक हर्स प्रोडकसन एल एल सी को संयुक्त ब्यानरमा निर्माण हुनेछ । विभिन्न देशबाट अमेरिकामा पढ्न गएका अन्तरराष्ट्रिय बिद्यार्थीका कथा समेटिएको यस चलचित्रको निर्देशन भने नेपालका सफल चलचित्र निर्माता सुनिल रावलले गर्दैहुनुहुन्छ ।  आबेदन दिने अन्तिम मिती अगष्ट १५, २०१९ सम्मलाई तोकिएको छ। ईच्छुक आबेदन कर्ताले  [email protected] मा आफ्नो आबेदन दिन सक्नेछन।

प्रतिक्रिया