इटहरीबासीले गरे मेयरलाई सम्मान ! भन्छन्( भ्रष्टाचारी होसियार ! (भिडियोसहित हेर्नुहोस)

इनेप्लिज २०७६ असार ३ गते १०:३६ मा प्रकाशित

शिव भटटराई , सुनसरी

सुनसरीको इटहरी उपमहानगरलाई भ्रष्टाचार मुक्त बनाउने अभियानका साथ नगरवासीहरू हिजो सडकमा नै उत्रिएर साथ दिएका छन छन ।
नगरवासीहरूले इटहरीका मेयर द्वारिकलाल चौधरीले अघि बढाएको भ्रष्टाचार बिरूद्धको कदमलाइ स्वागतम भन्दै उहाँको समर्थनमा नारावाजी समेत गरेका थिए । भ्रष्टाचार बिरूद्धको अभियान अन्तरगत बिभिन्न नारा सहितको प्लेकार्ड बोकेर उपमहानगरवासीहरू स्वत स्र्पुत रुपमा सडकमा निस्किएका हुन ।
उनीहरुले भ्रष्टाचार बिरुद्धको अभियानमा लागेको भन्दै मेयर चौधरीलाई सम्मान् समेत गरेका थिए । कार्यक्रममा मेयर चौधरीले इटहरीबाट भ्रष्टाचारको जरो उखल्ने उद्घोष गरेका छन् ।

हेर्नुहोस भिडियो ।

प्रतिक्रिया