गायिका अर्जुना हारासुङमा राईको “मलामी ” हेर्नुहोस भिडियो ।

इनेप्लिज २०७६ असार २ गते १२:२९ मा प्रकाशित

आधुनिक पार्श गायनमा निकै राम्रो सम्भावना भएकी गायिका अर्जुना हिरासुङमा राईको आवाजमा “मलामी ” गीतको भिडियो बजारमा आएको छ । प्रेमी प्रमिका विचको मतभेदका कारण जिवनमा चोट भोग्नु पर्दाको पिडालाई आनन्द चाम्लिङले लेखेका छन । डक्टर किराँतको गीतमा संगीत संयोजन रहेको छ । आशुँ हाँसो विचको पिडालाई निकै मर्मस्पर्शी रुपमा समेटिएको छ ।

दिपक गिरीको छायाँकन , प्रकाश एस के को सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । “मलामी ” गीतको भिडियोमा समिर, पेशला,सस्पीन एवम सविनाको अभिनय भिडियोमा रहेको छ ।

“मलामी ” गीतको पुरा भिडियो हेर्नुहोस ।

प्रतिक्रिया