बुधबार, असोज २९ २०७६
काठमाडौं १०:२०
वासिङटन डिसी 00:35

अमेरिकाका प्रतिभाशाली नेपाली बालबालिकाहरुका लागि सुनौलो अवसर ~

इनेप्लिज २०७६ असार २ गते १०:३६ मा प्रकाशित

सूचना -सूचना – सूचना

अमेरिकाका प्रतिभाशाली नेपाली बालबालिकाहरुका लागि सुनौलो अवसर ~

यहि जून २९ तारिख शनिबारका दिन न्यूयोर्कको चिआन फेडेरेसन हलमा ५ देखि १६ वर्ष सम्मका बालबालिकाहरुको लागि हुने दोश्रो युएस चिल्ड्रेन ट्यालेन्ट शो २०१९ को लागि प्रतियोगितामा भाग लिन चाहनेहरुले यो आवेदन फर्म प्रिन्ट गरेर भरेर बुझाउन सकिनेछ ।

जून २२, २०१९ शनिबार दिउँसो १ देखि ५ बजेसम्म Bamboo House Bar रेष्टुरेन्ट, ज्याक्सन हाईट्समा अभिभावक र भाग लिने बालबालिका समेत आएर बुझाउन सकिनेछ।

प्रतिक्रिया