भक्तपुरमा भेटिईन भाइरल भवानीभन्दा खतरा डम्मर दिदी (भिडियोसहित)

इनेप्लिज २०७६ जेठ २९ गते ११:२५ मा प्रकाशित
पिएनपिखबर : डम्बर कुमारी परियार नाम बताउने एक महिला भक्तपुरको सडकमा बेबारिसे अवस्थामा भेटिएकी छिन। उनलाई मानवसमाज कल्याणले उद्दार गरिएको छ।

 

अछाम घर बताउने उनि श्रीमानले अर्की बिबाह गरेपछि घर छोडेर यसरी बिबरिसे अवस्थामा सडकमा बस्न थालेकी हुन्। उनका ३ जना छोराछोरी छन्। आफ्नो शरीरमा भगवान शिवले बास गरेका कारण उनि श्रीमानले अर्की ल्याएको उनले बताए। यसरी सडकमा बिबरिसे अवस्थामा रहेकी उनलाई मध्यपान र धुम्रपानको लत लागेको छ।

उनि सडकमा बसेर नेपाली, हिन्दी गीत गाउने गर्छन। घर परिवारको साथ नपाएका कारण उनि बिगत ४, ५ बर्षदेखि सडकमा बेबारिसे अवस्थामा बस्दै आएको उनले बताइन।

बाँकि हेर्नुहोस भिडियोमा

प्रतिक्रिया