मंगलबार, असार १० २०७६
काठमाडौं ००:०३
वासिङटन डिसी 14:18

अमेरिकी महिला भकुण्डो टोलीले थाईल्याण्डलाई १३-० ले हराए

इनेप्लिज २०७६ जेठ २८ गते २१:४० मा प्रकाशित

अमेरिकन महिला भकुण्डो टोलिले थाईल्याण्डलाई १३-० ले हराउदै कीर्तिमान कायम गरेका छन् । महिला बिश्व कप भकुण्डो प्रतियोगितामा अमेरिकी महिला भकुण्डो टोलीले आफ्नो देशको नाम सुनौलो अक्षरमा नाम लेखाउन सफल भएका छन् ।

फिफा महिला बिश्व भकुण्डो प्रतियोगिता भएता पनि पुरुष तर्फ को बिश्व भकुण्डो प्रतियोगितामा यस्तो आश्चर्यजनक गोलको वर्षा पहिलो पटक हुन् गएको छ ।
मंगलबार भएको उक्त खेलमा अमेरिकि महिला भकुण्डो टोलीले सर्वाधिक गोल गर्न सफल भएका छन् ।

अमेरिका कि एलेक्स मोर्गनले ५ गोल गर्दै समूह एफ मा रहेकोइ अमेरिकालाई ३ अङ्क दिलाएकी छिन । सन् २००७ मा जर्मनीले अर्जेन्टिनालाई ११ -० ले हराएको कृतिमान भन्दा अमेरिकन महिला भकुण्डो टोलीले उक्त किर्तिमानलाई तोडेका छन् ।

तस्बिर :ईएसपीएन

प्रतिक्रिया