सोमबार, असार ९ २०७६
काठमाडौं २३:०८
वासिङटन डिसी 13:23

दक्षिण अफ्रिका र वेस्ट इण्डिजले अंक बाँडे

इनेप्लिज २०७६ जेठ २८ गते ११:०५ मा प्रकाशित

लण्डन, २८ जेठ । १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल नतिजाविहिन बनेको छ।
वर्षाले प्रभावित खेल स्थगित भएपछि दुवै टोलीले अंक बाँडेका छन्।

वेष्ट इण्डिजले टस जितेर फिल्डिङ रोजेपछि दक्षिण अफ्रिकाले पहिला ब्याटिङ थालेको थियो।

दक्षिण अफ्रिकाले सात ओभर तीन बलमा दुई विकेटको क्षतिमा २९ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो ।

प्रतिक्रिया