मंगलबार, असार १० २०७६
काठमाडौं ००:१०
वासिङटन डिसी 14:25

गगनसिंह थापाको पाँचौ कृति प्रकाशन हुँदै

इनेप्लिज २०७६ जेठ २७ गते १:१६ मा प्रकाशित

सुदुर पश्चिमका आख्यानकार गगनसिंह थापाको पाँचौ कृति “उज्ज्वली ” प्रकाशन हुदैछ । सुदुर पश्चिम नेपालमा रहेको जातिय छुवाछुत माथी लेखिएको यस लघु उपन्यासमा सामाजिक विभेद र कुसंस्कारका बिरुद्ध लेखिएको सुन्दर कथानक चित्रण गरिएको छ ।

लेखकका यस अघि सोह्र सौगात ( संयुक्त कथा सङ्ग्रह ) र आख्यानहरु कर्णालीको छेउछाउ , मेरो मधुशाला र पू्र्खाको चिट्ठी प्रकाशित छन ।

प्रतिक्रिया