मुक्तिनाथ मन्दिरभित्र बुद्धको मुर्ति बारे अनौठो रहस्यको खुलासा (भिडियो हेर्नुस्) Inbox x

इनेप्लिज २०७६ जेठ २६ गते १३:२८ मा प्रकाशित

के तर्पाइलाई थाहा छ मुक्तिनाथ हिन्दुहरुको मात्र नभइ बौद्धहरुको पनि पवित्र स्थल हो । धेरैलाई लाग्न सक्छ मुक्तिनाथ क्षेत्र हिन्दुहरुको मात्रै पवित्र स्थल हो । तर मुक्तिनाथ बौद्ध अनि हिन्दु धर्मको समिश्रण पवित्र क्षेत्र हो । यहाँ मुक्तिनाथ मन्दिर मात्रै छैन बौद्ध धर्मालम्बीहरुको पवित्र गुम्बा पनि रहेको छ ।

मुक्तिनाथ मन्दिर बाट २५ देखी ३० मिटरको दुरीमा गुम्बा रहेको छ । यति मात्रै होइन मुक्तिनाथ मन्दिर परिसर भित्रै बुद्धको विशाल मुर्ति रहेको छ । मुक्तिनाथ मन्दिरको व्यबस्थापन हिन्दु र बौद्ध दुवै धर्मका गुरुहरुले गरिरहेका छन् । जसबाट धार्मिक सहिषुणता बढेको छ । (हेर्नुस् भिडियो)

प्रतिक्रिया