गायक बद्रि श्रेष्ठको आवाजमा ”पायौँ मलाई आँशु खसाल्न” हेर्नुहोस भिडियो सहित ।

इनेप्लिज २०७६ जेठ २६ गते १३:२० मा प्रकाशित

काठमान्डाँै ।

प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक बद्रि श्रेष्ठको”पायौँ मलाई आँशु खसाल्न” गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा गायक बद्रि श्रेष्ठ र गायिकाअर्चना स्याताङको आवाज रहेको छ ।
मायालुलाई धेरै माया गर्ने र जिवन भरी उनकै साथमा रहने बाचा बन्धन गीतमा गरिएको छ  । जनक लामाको शब्द तथा डोरेन्द्र  विश्वकर्माको लय सिर्र्जना गीतको भिडियोमा रहेको छ  ।
मुकेश हुमाँगाईको छायाँकन  , राजेश कुमारकोे सम्पादन तथा बविता श्रेष्ठको निर्देशनमा भिडियो निमार्ण गरिएको हो  । ”पायौँ मलाई आँशु खसाल्न” गीतको भिडियोमा आशा खड्का , बद्धि , सुरज र सुनिताको अभिनय रहेको छ ।

”पायौँ मलाई आँशु खसाल्न” हेर्नुहोस पुरा  भिडियो ।

प्रतिक्रिया