बुधबार, असोज ७ २०७७
काठमाडौं ०५:५६
वासिङटन डिसी 20:11

अमेरिकामा सवारी चालक अनुमति पत्र परिक्षाको तयारी कसरी गर्ने

अर्जुन थापा २०७६ जेठ २५ गते १९:२१ मा प्रकाशित

तपाई अमेरिकामा बस्नु भएको छ ? तपाई भर्खर अमेरिका आउनु भएको छ ? तपाइले सवारी चालक अनुमति पत्र लिनु भएको छैन र लिने बिचारमा हुनुहुन्छ या तपाइका आफन्त साथी भाई कसैले लिदै हुनुहुन्छ ? यदि तेसो हो भने अमेरिकामा सवारी चालक अनुमति पत्र लिनको लागि लिखित जाच उतिर्ण गरिसके पछि चालक ब्यबहारिक ज्ञान परिक्षाको तयारीको लागि सहयोगी हुने गरि यो भिडियो तयार पारिएको छ |

कृपया तलको लिंक खोलेर भिडियो अन्तिम सम्म हेरेर आवश्यक ज्ञान लिन सक्नु हुन्छ | हामीलाई विश्वास छ | यो भिडियोले पक्कै पनि हजुरहरुलाई अमेरिकामा सवारी चालक अनुमति पत्र लिनको लागि बिशेष सहयोग गर्ने छ | भिडियोको लिंक यहाँ राखिएको छ |

प्रतिक्रिया