ध्रुब बिस्को र मेलिना राईको “ब्युटी पार्लर” सार्बजनिक(भिडियो सहित)

सुर्य चन्द २०७६ जेठ २४ गते २२:१६ मा प्रकाशित


काठमाडौँ : गायक ध्रुब बिस्को र चर्चित गायिका मेलिना राईको “ब्युटी पार्लर” सार्बजनिक भएको छ । पछिल्लो समय चर्चाको शिखर टेक्दै गरको भर्सटाइल गायक ध्रुब बिस्को र गायिका मेलिना राईको फरक खालको नयाँ गीत “ब्युटी पार्लर” को म्युजिक भिडियो सार्बजनिक भएको हो ।

श्रमिक बरालको शब्द संगीतकार दिपक शर्माको संगीत रहेको गीतलाई उदय राज पैडेलले एरेन्ज गरेका हुन् । छायाँकार राजिब समारको छायांकन गरिएको म्युजिक भिडियोलाई सरोज ओलीले निर्देशन गरेका हुन् । भिडियोमा चर्चित नायिका प्रियंका कार्की र चर्चित नायक पल शाहको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया