मंगलबार, असोज २८ २०७६
काठमाडौं १२:३३
वासिङटन डिसी 02:48

बाल्टीमोर तमु समाजको बनभोज जुन १६मा ,सबैलाई चुलो निम्ता

इनेप्लिज २०७६ जेठ २३ गते २३:५१ मा प्रकाशित

निमन्त्रणा ! निमन्त्रणा !! निमन्त्रणा !!!

महोदय,

बाल्टीमोर तमु समाजले बिगतका वर्षहरु झै यस वर्ष पनि June 16, 2019 आईतबार (Father’s Day) का दिन ग्रीष्मकालीन वनभोज (Summer Picnic) मनाउन गैरहेको हुँदा उक्त कार्यक्रममा बाल्टीमोर तमू समाज परिवार, बिभिन्न संघ संस्थाका पदाधिकारीज्यूहरु, सम्पूर्ण कलाकार साथीहरु, मिडीयाका साथीहरु, सहयोग दाताहरु लगायत सम्पूर्ण साथभाईहरु उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनुहुन बाल्टीमोर तमु समाज हार्दिक निमन्त्रणा गर्दछ ।
धन्यवाद ।

मिति: June 16, 2019 (Father’s Day) Sunday
समय: 10 am – Sunset
स्थान: Gunpowder Falls State Park
7200 Graces Quarters Rd
Middle River, MD 21220
Picnic Shelter: Shelter No. 3

दिनेश गुरुड
अध्यक्ष

प्रतिक्रिया