सुष्मा र शिखरको “पिरतीमा” सार्बजनिक(भिडियो सहित)

इनेप्लिज २०७६ जेठ १७ गते १५:२७ मा प्रकाशित

 

काठमाडौँ : गायिका सुष्मा पुर्णिमा अर्याल र चर्चित संगीतकार तथा गायक शिखर सन्तोषको युगल स्वरमा नयाँ गित  “पिरतीमा” को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गीतहरुका सर्जक संगीतकार तथा गायक शिखर सन्तोषको सुमधुर आवाज रहेको “पिरतीमा” अहिले चर्चामा रहेको छ ।

 

सन्तोष तिमल्सिनाको शब्द तथा शिखर सन्तोषको संगीत रहेको गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका छन् । सार्बजनिक म्युजिक भिडियोलाइ छायाँकार ज्ञानेंद्र शर्मा हुमागाईंले छायांकन गरेका हुन् भने आश्मा बिश्वकर्मा र सरोज अधिकारिको कोरियोग्राफी तथा सरोज अधिकारिको निर्देशन रहेको छ ।  भिडियोमा कार्टुन क्रुज जुनियर र बिजय अधिकारि(बन्नी) लाइ फिचरीङ गरिएको छ ।

भिडियो हेर्नुहोस:

https://www.youtube.com/watch?v=RhNSyrUhTmA

प्रतिक्रिया