झरना थापा निर्देशित फिल्म ए मेरो हजुर ३ को ट्रेलर रिलिज

इनेप्लिज २०७६ जेठ १५ गते १:०७ मा प्रकाशित

छिटै प्रदर्शन हुन लागेको झरना थापा निर्देशित फिल्म ए मेरो हजुर ३ को ट्रेलर रिलिज हिजो भएको छ । ट्रेलर रिलिज कार्यक्रममा नायक अनमोल केसीले हँसाए । पहिलो पटक यहि फिल्म बाट नायीका झरना थापाकी छोरी सुहाना थापाले फिल्म उधोगमा पाईला सारेकि छिन । केही समय पहिला अनमोल अभिनित फिल्म क्याप्टेन प्रदर्शनमा आएको थियो तर फिल्म भने फल्प भएको थियो । अनमोल पनि ए मेरो हजुर ३ बाट आशावादी छन् । हेर्नुस उक्त कार्यक्रमका केही रमाईला दृष्यहरु । (भिडियो)

प्रतिक्रिया