द भ्वाइस का विजेता सिडी बीजय अधिकारीको स्वरमा थरी थरी माया भिडीयो सहीत

इनेप्लिज २०७६ जेठ १३ गते २२:५७ मा प्रकाशित

द भ्वाइसका विजेता सिडी बीजय अधिकारीको स्वरमा रहेको थरी थरी माया को भिडीयो रिलीज भएको छ ,घनस्याम श्रेष्ठको शब्द्ध,प्रकास नेपालिको संगीतमा रहेको गीत थरी थरी माया यतिबेला बजारमा आएको छ ,

निकेश खड्काको निर्देशन रहेको भिडीयोलाई सरोज अधिकारले छायाङकन गरेका छन भने भिडीयो को संपादन विकाश धमलाले गरेका ह’न,भिडीयो ओ एस आर डिजीटलको य’ट’ब च्यानलबाट बजारमा आएको छ भिडीयो हेरौ

प्रतिक्रिया