अहिले बाटै आफ्ना बालबालिकाहरुलाई मोबाईल दिन बन्द गर्नुहोस् : डा. शुसिल कंडेल मानसिक स्वास्थ्य विशेषज्ञ ( हेर्नुहोस् भिडियो )

इनेप्लिज २०७६ जेठ १० गते २१:५७ मा प्रकाशित

तपाईको जिवनको सबै भन्दा महत्वपुर्ण पाटो स्वास्थ्य हो भने एक पटक यो भिडियो हेर्नुहोला । यस भिडियोमा के हो मानसिक रोग अथवा समस्या ? किन हुन्छ मानसिक समस्या ? मानसिक समस्या कसरी विकास हुन्छ ?

उचित उपचार के हो ? साथै जन्म देखी ०५ वर्ष सम्मको बच्चाहरु मानसिक रोग वा समस्यामा परेका नपरेको कसरी थाहा पाउने ? समाधानका लागि के गर्ने ? भन्ने विषयमा मानसिक स्वास्थ्य विशेषज्ञ डा. शुशिले कंडेलको परामर्श प्रस्तुत गर्दै छौ ।

प्रतिक्रिया