क्यानडामा बस्ने पूर्व सेनानी रवि मान सिंह बस्न्यातले रचेको गीत नाकैको टुप्पोमा प्रमोद खरेलको स्वरमा सार्वजनिक

इनेप्लिज २०७६ जेठ १० गते १:२३ मा प्रकाशित

क्यानडालाई कर्मथलो बनाउदै आएका नेपाली सेनाका पूर्व सेनानी तथा गीतकार रवि मान सिंह बस्न्यातको नाकैको टुप्पोमा गीत सार्वजनिक भएको छ । शब्द रचना रवि मान सिंह बस्न्यात तथा टिका बम्जनको संगीत रहेको उक्त नया गित गायक प्रमोद खरेलको स्वर रहेको छ ।

गायक खरेलले आफ्नै युट्युब च्यानल (प्रणालीका ) बाट जेठ ९ गते बिहिबार तदनुसार मे २३ ,२०१९ का दिन सार्वजनिक गरेका छन् । उक्त श्रब्य दृश्य (भिडियो) लाई निर्मल लामाले निर्देशन गरेका छन् ।

गीत सुन्न यहाँ थिच्नु होस् :

https://youtu.be/U66RBsMqrTE

प्रतिक्रिया