मान्छेको मासु खाने अघोरी बाबा संगको डरलाग्दो अन्तर्बाता भिडीयो सहीत
इनेप्लिज
२०७६ जेठ ८ गते २१:५२ मा प्रकाशित
पोखरा को रामघाट स्थीत तुलसी घाटमा मान्छेको मासु खाने अघोरी बाबा भेटीए , उनि भन्छन सान्ती कही पाइन त्यसैले यसरी हीडे १८ बर्ष अगाडी देखी घर बार सबै छोडेर हीडेका यि भुतनाथ अघोरी बाबा संग हामीले केही कुरा गरेका छौ मान्छेको मासु खाने मसान घाटमै बस्ने यी अघोरी बाबा संगको डरलाग्दो अन्तर्बाता भिडीयो हेरौ
प्रतिक्रिया